१ हजार रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार १ हजार रुपैयाँ बढेको हो।
Advertisement 1
सोमबार सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकिएको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँ रहेको थियो।
त्यस्तै सोमबार चाँदीको मूल्य प्रतितोला १९ सय ९० रुपैयाँ तोकिएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला १९ सय ८५ रुपैयाँ रहेको थियो।
प्रकाशित :२०८२ जेष्ठ १९, सोमबार ११:०५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%