२१ शाखा अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं। गृह मन्त्रालयले २१ शाखा अधिकृतको सरुवा गरेको छ।

Advertisement 1

गृह मन्त्रालयले २०८२।०२।१४ गते बुधबार एक निर्णय गर्दै २१ शाखाअधिकृत जिम्मेवारी हेरफेर गरेको हो।

CCF05292025_rotated
प्रकाशित :२०८२ जेष्ठ १९, आईतवार १४:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry