पेसागत महासङ्घ नेपालको ३१औँ स्थापना दिवस सम्पन्न

काठमाडौं। पेशागत महासंघ नेपालको ३१औं स्थापना दिवस सम्पन्न भएको छ। मंगलबारकाठमाडौंको लैनचौरमा महासंघको स्थापना दिवस मनाइएको हो।
Advertisement 1
महासंघले ट्रेड युनियन अधिकारी र ट्रेड युनियन सञ्चालनमा देखापरेका समस्याबारे केही निष्कर्ष निकालेको छ।
सोही अवसरमा महासङ्घका अध्यक्ष प्रेमलकुमार खनालले ट्रेड युनियन अधिकारी र ट्रेड युनियन सञ्चालनमा देखापरेका समस्या विषयक आधारपत्र प्रस्तुत पनि गरेका थिए।
प्रकाशित :२०८२ जेष्ठ ८, बुधबार ११:४९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%