मधेश प्रदेशका पूर्व अर्थमन्त्रीसहित ८ जनामाथि ३० करोड हिनामिनाको मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्व अर्थमन्त्री विजय कुमारसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

Advertisement 1

यादवसहित बागमति नगरपालिका सर्लाहीका निलम्बित मेयर भरतकुमार थापा विरुद्ध पनि मुद्दा दर्ता गरिएको आयोगले जानकारी दिएको छ।

सागरनाथ वन विकास परियोजना अतिक्रमण गरी ३० करोड रुपैयाँ गैरकानूनी अनुदान दिने र लिने गरेको भन्दै आयोगले आइतबार मुद्दा दायर गरेको हो।

प्रकाशित :२०८२ जेष्ठ ५, आईतवार १५:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry