५३ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ५३ सय रुपैयाँले बढेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको मूल्य प्रतितोला १ ल ाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ। सोमबार सुनको कारोबार प्रतितोला १ लाख ८४ हजार ६ सय रुपैयाँका दरले भएको थियो।

त्यस्तै मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १९ सय ६५ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।

प्रकाशित :२०८२ बैशाख २३, मंगलवार ११:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry