४६ सय रुपैयाँले घटेपछि कतिमा हुँदैछ कारोबार?

काठमाडौं। स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ४६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ४६ सय रुपैयाँले घटेको हो।

Advertisement 1

बिहीबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँ तोकिएको छ।

यसअघि बुधबार सुनको कारोबार प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँका दरले भएको थियो।

Advertisement 2

त्यस्तै बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १९ सय १५ रुपैयाँ तोकिएको नेपाल महासंघले जानकारी दिएको छ।

प्रकाशित :२०८२ बैशाख १८, बिहीबार १०:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry