७ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य ७ सय रुपैयाँ बढेको छ। सोमबारको तुलनामा मंगलबार सुनको मूल्य ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

Advertisement 1

महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ४ सय रुपैयाँ तोकिएको छ। सोमबार सुनको कारोबार प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँमा भएको थियो।

त्यस्तै मंगलबार चाँदीको मूल्य प्रतितोला १९ सय ७० रुपैयाँ तोकिएको छ। सोमबार पनि चाँदी सोही मूल्यमा भएको थियो।

प्रकाशित :२०८१ फाल्गुन ६, मंगलवार १०:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry