सुनको मूल्य तोलामा २७ सय रुपैयाँ घट्यो

काठमाडौं। बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला २७ सय रुपैयाँले घटेको हो।
Advertisement 1
मंगलबार प्रतितोला १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबारका लागि प्रतितोला १ लाख ६७ हजार ५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ। आजका लागि प्रतितोला चाँदीको मूल्य १ हजार नौ सय ३० रुपैयाँ निर्धारण गरिएको छ।
प्रकाशित :२०८१ माघ ३०, बुधबार ११:२०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%