पेन्सनपट्टा बनाइदिने भन्दै घुस लिएपछि…

काठमाडौं। पेन्सनपट्टा बनाइदिने भन्दै घुस लिने ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
Advertisement 1
आयोगले राष्ट्रिय किताबखाना (शिक्षक) छाउनीमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईलगायत ३ जनाविरुद्ध मुद्दा दायर गरेको हो।
आयोगले काठमाडौंस्थित विशेष अदालतमा आइतबार मुद्दा दायर गरिएको जानकारी दिएको छ।
Advertisement 2
प्रकाशित :२०८१ माघ २०, आईतवार १३:३७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%