सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य बढे पनि सुनको मूल्य यथावत् रहेको हो।
Advertisement 1
आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँ नै रहेको छ।
चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेर १९ सय १० मा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको कारोबार प्रतितोला १९ सय १५ रुपैयाँका दरले भएको थियो।
प्रकाशित :२०८१ माघ २०, आईतवार ११:१६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%