कृषिमा ५ वर्षमा १ खर्ब अनुदान, दुरुपयोगको आसंका
काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ५ वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड रुपैयाँ अनुदानमा खर्च गरेको छ। आइतबार मन्त्रालयले विगत ५ वर्षमा अनुदानबापत गरिएको खर्चको विवरण सार्वजनिक गरेको हो।
Advertisement 1
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उक्त अनुदान सदुपयोगको आधार नदेखिएको भन्दै अनुदान दुरुपयोग भएको आसंका गरे।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ देखि २०८०÷८१ सम्म कृषि तथा पशुपन्छी क्षेत्रको अनुदान खाने कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूको संख्या उच्च छ।
Loading...
प्रकाशित :२०८१ पुष २८, आईतवार १७:११
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%