५ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँ तोकिएको छ।

Advertisement 1

यसअघि बिहीबार सुनको कारोबार प्रतितोला १ लाख ४९ हजार रुपैयाँका दरले भएको थियो।

त्यस्तै चाँदीको मूल्य शुक्रबारका लागि १७ सय ६० रुपैयाँ तोकिएको छ। बिहीबार चाँदीको कारोबार प्रतितोला १७ सय ८० रुपैयाँका दरले भएको थियो।

प्रकाशित :२०८१ पुष ५, शुक्रबार १०:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry