पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सोमबार बिहानदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो।
Advertisement 1
त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले घटाइएको निगमले जानकारी दिएको छ। घटबढ गरिएको उक्त मूल्य पुस १५ गतेसम्म लागू हुनेछ।
आरतीय आयल कर्पोरेसनबाट आएको मूल्यसूची अनुसार मूल्य समायोजन गरिएको निगमको भनाइ छ।
Advertisement 2
प्रकाशित :२०८१ मंसिर ३०, आईतवार २३:२४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%