ग्लोबल आइएमई बैंकका ग्राहकले मणिपाल शिक्षण अस्पतालमा छुट पाउने

काठमाडौं। ग्लोबल आइएमई बैंकका ग्राहकले नेपाल मणिपाल शिक्षण अस्पतालमा छुट पाउने भएका छन्। त्यसका लागि बैंक र अस्पतालबीच सम्झौता गरिएको छ।

Advertisement 1

बैंकका ग्राहकलाई अस्पतालका विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने उद्देश्यले सम्झौता गरिएको बैंकले जानकारी दिएको छ।

उक्त समझदारीमा बैंकको गण्डकी प्रदेश प्रमुख सुशोभन देवकोटा र अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले हस्ताक्षर गरे।

प्रकाशित :२०८१ आश्विन १८, शुक्रबार ११:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम