अधिकृतहरुको कार्यसम्पादन मूल्यांकनका लागि संघीय मन्त्रालयले तोक्यो सदस्य

काठमाडौं। अधिकृतहरुको कार्यसम्पादन मूल्यांकनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सदस्य तोकेको छ।

Advertisement 1

मन्त्रालयले राजपत्रांकित द्धितीय र तृतीय श्रेणीका अधिकृतहरुको कार्यसम्पादन मूल्यांकन गर्न मन्त्रालयका सहसचिव दिवस आचार्यलाई सदस्य तोकेको हो।

आचार्यले राष्ट्रपति कार्यालयदेखि निर्वाचन आयोगलगायत १६ निकायका अधिकृतहरुको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकन गर्ने छन्।

प्रकाशित :२०८१ भाद्र १९, बुधबार १४:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry