रिलायवल नेपाल लाइफ इन्स्योरेन्स ८औं वर्षमा

काठमाडौं। रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ८औं वर्षमा प्रवेश गरेको छ। कम्पनीले जीवन बीमा कारोबार सुरु गरेको ७ वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको हो।
Advertisement 1
सो अवसरमा कम्पनीले कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्ने करिब ७० लाख बीमित, कम्पनीको पहुँचलाई दुरदराजसम्म पु¥ययाउन भूमिका खेल्ने रिलायवल एडभाइजर नियमनकारी निकायहरु, लगानिकर्ता, अहोरात्र कामप्रति समर्पित कर्मचारी तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।
हाल सम्मको उपलब्धीबाट हामिलाई थप कार्य गर्नको लागी उर्जा प्राप्त भएको कम्पनीले जानकारी दिएको छ।
प्रकाशित :२०८१ भदौ १८ गते, मंगलबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








