आजको विदेशी मुद्रा विनिमय

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तय गरेको विदेशी मुद्रा विनिमयअनुसार अमेरिकी डलर १ को नेपाली खरिद १३३ रुपैयाँ २ पैसा र बिक्री १३३ रुपैयाँ ६२ पैसा तोकिएको छ।

Advertisement 1

युरो १ को नेपाली खरिद १४३ रुपैयाँ ९३ पैसा तथा बिक्री १४४ रुपैयाँ ५८ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ। युके पाउन्ड स्टर्लिङ १ को नेपाली खरिद १६९ रुपैयाँ १७ पैसा तथा बिक्री १६९ रुपैयाँ ९३ पैसा कायम गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ।

आजको विदेशी विनिमय दर :

Advertisement 2

प्रकाशित :२०८१ जेष्ठ १८, शुक्रबार ०८:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry