खानेपानीमा २५ अर्ब ६३ करोड

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त जानकारी गराएका हुन्।
Advertisement 1
सरकारले संवैधानिक व्यवस्थाअनुसार सरकारले मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको हो। अर्थमन्त्री पुनले संघीय संसद्को दुवै सदनमा बजेट प्रस्तुत गरेका हुन्।
प्रकाशित :२०८१ जेष्ठ १५, मंगलवार १६:२५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%