यस्ता छन् मंगलबारको मन्त्रिपरिषद् बैठकका १९ निर्णय

 

Advertisement 1

हिजो बसेको क्याविनेट बैठकले गरेका विभिन्न १९ निर्णय सार्वजनिक भएको छ । हिजोको क्याविनेट बैठकले विभिन्न सेवा,समूह र उपसमूहका राजपत्रांकित द्धितिय श्रेणीका अधिकृतलाई सम्बन्धित सेवा,समूहको राजपत्राकिंत  प्रथम श्रेणीमा बढूवा गर्ने,संघीय संसदको दुबै अधिवेशन २२ माघ सोमबार बोलाउने निर्णय गरेको छ । यस्तै सशस्त्र प्रहरीसम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2024/01/२०८०-माघ-९-गतेको-मन्त्रिपरिषद्-बैठकका-निर्णयहरू.pdf”]

Advertisement 2

 

प्रकाशित :२०८० माघ १०, बुधबार १६:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम