छिरिङ तामाङ बेपत्ता प्रकरण रहस्यमय 

रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर १ का छिरिङ तामाङ बेपत्ताको कुनै अत्तोपत्तो लागेको छैन। उनी बेपत्ताको घटना रहस्यमय बन्दै गएको छ।

Advertisement 1

हिजो सामान्य झगडा परेपछि पक्राउ गरि धुन्चे लैजाने क्रममा वाटो वाट वेपत्ता भएका हुन । तामाङको घटनामा कुनै सम्लग्नता नरहदा पनि स्थानीय जनप्रतिनिधि समेतको दबाबमा उनलाई पक्राउ गरिएको आरोप छ ।

 

प्रकाशित :२०८० कार्तिक ९, बिहीबार १७:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry