प्रतिनिधिसभा बैठक बस्दै, तीन मन्त्रालयसँग सबन्धी प्रश्नोत्तर हुने

प्रतिनिधिसभा बैठक बस्दैछ ।
Advertisement 1
संघीय संसद भवन, नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । सो बैठक १ बजे बोलाइएको छ ।
संघीय संसद भवन सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरू सोधिने र त्यसको उत्तर दिइने भएको छ ।
Advertisement 2
साथै, सभामुख देबराज घिमिरेले ‘केही नेपाल ऐनलाइ संसोधन गर्न बनेको बिधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
प्रकाशित :२०८० भाद्र १८, सोमबार ०६:४७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%