धादिङको छहरानजिकै त्रिशुलीमा बस खस्यो

यात्रुवाहक बस त्रिशुलीमा खसेको छ।  काठमाडौंबाट पोखराका लागि हिँडेको बस धादिङको गजुरी–२ स्थित त्रिशुली नदीमा खसेको हो ।

Advertisement 1

खबर प्राप्त हुनासाथ पुगेको प्रहरीले उद्धार कार्य गरिरहेको छ भने क्षतिको विवरण आइसकेको छैन । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित :२०८० भाद्र ६, बुधबार १२:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry