संघीय निजामती ऐन साउनभित्रै संसदमा टेबुल गर्छु : मन्त्री मोदी

साउन महिनाभित्रै संघीय निजामती ऐन संसदमा टेबुल गर्ने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बताएका छन् ।

Advertisement 1

शनिबार आदिवासी थारू कानुन न्याय तथा मानवअधिकार समाजले शनिबार आयोजना गरेको ‘संवैधानिक समावेशीता, सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा सरोकारवालाको भूमिका’ विचार गोष्ठीमा बोल्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

मन्त्री मोदीले ऐनका सबै कामहरु सकेर आफूले रायका लागि अर्थ र कानुन मन्त्रालयमा पठाएको बताए ।उनले सबैसँग कुरा गरिसकेको अर्थ र कानुन मन्त्रालयले पनि अब राय लेखेर पठाउँदै रहेको बताए । मन्त्री मोदीले ऐनमा सबैको भावना समेटिएको समेत उल्लेख गरे ।

Advertisement 2

 

प्रकाशित :२०८० श्रावण १४, आईतवार ०७:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry