सशस्त्र प्रहरी पर्साद्धारा ३१ लाख ७३ हजार रुपैयाँ बराबरको सामान र ट्रक नियन्त्रणमा

पर्सा जिल्लाको बीरगंज महानगरपालिका ८ घण्टाघर ईलाकाबाट साउन ९ गते सशस्त्र प्रहरीले करीव ३१ लाख ७३ हजार रुपैयाँ बराबरको सामान र ट्रक नियन्त्रणमा लिएको छ ।

Advertisement 1

बीरगंजबाट पथलैयाँतर्फ जाँदै गरेको ना ४ ख २६४१ नम्बरको ट्रकमा बिलबिजक भन्दा बढी र फरक सामान राखेर लैजाँदै गरेको अवस्थामा नम्बर १३ गण पर्साले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको ट्रक आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।

प्रकाशित :२०८० श्रावण १०, बुधबार ०९:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry