अवैध रुपमा ल्याउँदै गरेको चल्ला बरामद

सशस्त्र प्रहरीले अवैध रुपमा कपिलबस्तु जिल्लाको कृष्णनगर नरपालिका १२ भगवानपुबाट जेठ ७ गते १ लाख ८९ हजार रुपैयाँ बराबरको चल्ला बरामद गरेको छ ।
Advertisement 1
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउदैँ गरेको २१ सय वटा चल्ला सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म
कृष्णनगर (वीओपी कृष्णनगर) ले बरामद गरेको हो । नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म (बि.ओ.पि.कृष्णनगर) बाट सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश फुयाँलको कमाण्डमा खटिएको डिउटी टोलीले बरामदी गरी पशु क्वारेन्टाइन कष्णनगर, स्थानिय वडा सदस्यहरुको रोहवरमा कार्यालय परिसरभित्र खाल्डो खनी नष्ट गरिएको छ ।
प्रकाशित :२०८० जेष्ठ १०, बुधबार ०९:०८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%