विद्युत प्राधिकरणका ५१५ जना कर्मचारीको सरुवा (नामावलीसहित)

नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा कर्मचारीहरुको सरुवा गरेको छ । प्राधिकरणले सोमबार लेखा प्रमुख, प्रशासन प्रमुख, जलविद्युत कम्पनीहरुका नेतृत्वदेखि हेल्परसम्मका कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरिएको छ ।

Advertisement 1

प्राधिकारणले फागुन १६ गतेको निर्णय अनुसार ५१५ जना कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरेको हो । सहनिर्देशक गणेशदत्त भट्टलाई तनहुँ हाइड्रोपावर लिमिटेडमा, सहनिर्देशक डोलनाथ कँडेललाई कार्यकारी निर्देशकको सचिवालयमा, बसन्त कुमार ढुंगानालाई केन्द्रीय भुक्तानी महाशाखामा र शोभा पौडेललाई नियुक्ति सिफारिस महाशाखामा सरुवा गरिएको छ ।

यसैगरी प्रबन्धक हरिकुमार श्रेष्ठलाई स्ट्रक्चरल डिजाइन महाशाखाबाट तनहुँ हाइड्रोपावर लिमिटेडमा सरुवा गरिएको छ । हेर्नुहोस् सरुवा, पदस्थापन र काजका कर्मचारीहरुको नामावली–

NEA Karmachari Saruwa
प्रकाशित :२०७९ चैत्र ६, सोमबार ११:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry