यस्तो छ जेष्ठता/ कासमुको आधारमा बढुवा हुने संभाव्य उम्मेदवारको नामावली
![](https://ekarmachari.com/wp-content/uploads/2020/08/SANGHIYA-MAMILA.jpg)
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २२ उपसचिवहरुलाई सचिवमा बढुवा गर्यो । बढुवा सिफारिस समितिको १९ गतको बैठकबाट २२ उपसचिव सह सचिवमा बढुवा सिफारिस भए । नेपाल प्रशासन सेवा, बढुवाका संभाव्य उम्मेद्वार १२५ उपसचिव थिए । जहाँ कार्यक्षमता मुल्यांकन अंकमा आधारमा २२ उपसचिव बढुवा भएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय १२५ सम्भाव्य उपसचिवहरुको सूची प्रकाशन गरेको छ ।
Advertisement 1
https://mofaga.gov.np/promotions/100
प्रकाशित :२०७७ माघ २०, मंगलवार १६:३३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%