अपर तामाकोशीले सेयरधनीलाई गर्यो साधारण सेयर अभौतिकीकरण गर्न अनुरोध
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई साधारण सेयर (आईपीओ) अभौतिकीकरण गर्न अनुरोध गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरी बाँडफाँट गरेको साधारण सेयर अभौतिकीकरण गर्न अनुरोध गरेको हो ।
Advertisement 1
कम्पनीकोे शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेडबाट असार मसान्तसम्म निःशुल्क सेयर अभौतिकीकरण गर्न सकिनेछ । उक्त सेयर अभौतिकीकरणपछि मात्र हितग्राही खातामा जम्मा हुनेछ ।
प्रकाशित :२०७९ असार २१, मंगलवार ०८:१०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%