त्रिभुवन विश्वविद्यालयद्धारा भर्खरै नतिजा प्रकाशित

त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिविले २०७७ सालको ३ बर्षे बीए दोस्रो बर्षको नतिजा प्रकाशित गरेको हो ।
Advertisement 1
नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 3BA लेखी स्पेस दिएर आफ्नो सिम्बोल नम्बर 33624 मा एसएमएस पठाउनु पर्नेछ ।
त्यस्तै https://tuexam.edu.np/ मा गएर पनि नतिजा हेर्न सकिने छ ।
प्रकाशित :२०७९ जेष्ठ १७, मंगलवार १८:१४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%