काठमाण्डाैकाे मतगणनामा बालेन शाह दाेब्बरभन्दा धेरै मतले अगाडि

काठमाण्डाै महानगरपालिकाकाे मतगणना राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा भइरहेकाे छ ।
Advertisement 1
अहिलेसम्म २ सय ३ मतगणना हुँदा काठमाण्डाैका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १ सय ९ प्राप्त गर्नुभएकाे छ । बालेन साह उहाँलाई पछ्याइरहनु भएकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा दाेब्बरले मतले अघि हुनुहुन्छ । सिंहले ४६ मत प्राप्त गर्नुभएकाे छ ।
नेकपा एमालेबाट केशव स्थापितले ३२, राप्रपाबाट मदनदास श्रेष्ठले ८, अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १ मत प्राप्त गर्नुभएकाे छ । अरू मत बदर भएकाे छ ।
प्रकाशित :२०७९ बैशाख ३१, शनिबार १४:०८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%