नेपाल बैंक लिमिटेडले नतिजा सार्वजनिक, ८० जना छनोट

नेपाल बैंक लिमिटेडले नतिजा सार्वजनिक गरेको छ । बैंकको सहायक चौंथो तहको नतिजा लोक सेवा आयोग केन्द्रिय कार्यालय अनामनगरले सार्वजनिक गरेको हो । जसमध्य माग संख्या २८ जना रहेका छन् भने ८ सय ७४ जना लिखित रिीक्षामा सम्मिलित रहेका थिए भने ८० जना छनोट भएका छन् ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/04/22_.pdf”]

प्रकाशित :२०७९ बैशाख ११, आईतवार १५:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम