सगरमाथा इन्स्यारेन्सले सेयरधनीलाई २०% लाभांश दिँदै, यही २८ गते साधारणसभा डाक्यो

सगरमाथा इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ ।

Advertisement 1

कम्पनीले २० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करबापत १.०५२६३ प्रतिशत नगद लाभांश दिन यही वैशाख २८ गते वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई लाभांश दिन लागेको हो । साधारणसभा लाभांश वितरण प्रयोजनका लागि इन्स्यारेन्सले वैशाख १६ गते बुक क्लोज मिति तोकेको छ। तसर्थ वैशाख १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन साथै लाभांश प्राप्त गर्नेछन्।

प्रकाशित :२०७९ बैशाख ७, बुधबार १३:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry