वडा अध्यक्ष एमालेमा प्रवेश

रसुवामा दिन प्रतिदिन एमालेमा प्रवेश गर्नेको लहर बढ्दो छ ।
Advertisement 1
रसुवाको आमाछोदिङ्ग्मो गाउँपालिका वडा नम्बर १ बाट तत्कालीन नयाँ शक्ति हालको जसपाबाट निर्वाचित वडा अध्यक्ष निमा डिण्डु तामाङ सहित दर्जनौं नेताहरु एमालेमा प्रवेश गरेका हुन् ।
Advertisement 2
मंगलबार दिउसो उनीहरू एमालेमा प्रवेश गरेका हुन् ।
Advertisement 3
प्रकाशित :२०७८ चैत्र १५, मंगलवार १७:१०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%