राष्ट्रिय वाणिज्य बैंकका ७७ कर्मचारी बढुवाका लागि सिफारिस (नामावलीसहित)

राष्ट्रिय वाणिज्य बैंकका ७७ जना कर्मचारी बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको कार्यसम्पादन मुल्यांकन,जेष्ठता,भौगोलिक क्षेत्र र शैक्षिक योग्यताका आधारमा बढुवाका लागि सिफारिस भएका हुन ।
छैंटो तहको सहायक प्रवन्धक (प्रशासन सेवा,प्रशासन समूह)तर्फ ६७ जना,साहायक प्रवन्धक (सूचना प्रविधि) ५ जना र साहायक प्रवन्धक (नगद) ५ जना गरी कूल ७७ जना बढुवाका लागि सिफारिस भएका हुन ।
Advertisement 1
प्रकाशित :२०७८ फाल्गुन १२, बिहीबार १०:२४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%