संसद विघटनविरुद्ध सडकमा आउन युवा संघको आह्नान


प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गर्ने सिफारिस गरेपछि चौतर्फी आलोचना भइरहेको छ । संविधानविद्हरुले प्रधानमन्त्री केपी ओलीले यो व्यवस्थामाथि कु गरेको आरोप लगाइरहेका छन । यो कदमको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा सम्वद्ध राष्ट्रिय युवा संघले विरोध गरेको छ।

Advertisement 1

संघका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिदाले सरकारको उक्त कदमको विरोधमा सडकमा आन्दोलन चर्काउने बताउँदै सडकमा जान युवालाई आह्वान गरेको छन।

यता सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघका अध्यक्ष राम प्रसाद सापकोटा दीपशिखा ले संसद विघटन विरुद्ध सडकमा आउन युवाहरुलाई अपिल गरेका छन् । ‘सम्पुर्ण युवाहरुलाई अपिल गर्दछु, संसद विघटनका विरुद्ध सडकमा जाऔं,’ उनले भनेका छन् ।

प्रकाशित :२०७७ पुष ५, आईतवार १२:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry