उपसचिवमा तीन जना बढुवा

लोक सेवा आयोगले तीन उपसचिव पदमा बढुवा गरेको छ । आज गोरखापत्रमा सुचना सार्बजनिक गर्दै नेपाल शिक्षा सेवाको दुई जना र इन्जिनियर सेवाको एक जना गरि तीन जनाको शाखा अधिकृत बाट उपसचिव पदमा बढुवा गरेको हो ।
Advertisement 1
जसमध्य जीवन बहादुर भन्डारी र प्रदिप भट्टराई शिक्षा सेवाको छ्न भने इन्जिनियर सेवाको रुद्र बहादुर परियार रहेका छ्न ।
Advertisement 2
भन्डारी कर्मचारी संगठनका केन्दिय उपाध्यक्ष समेत हुन ।
प्रकाशित :२०७८ फाल्गुन ३, मंगलवार ११:४३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%