अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा रिट दायर

सरकारले सोमबार ल्याएको अध्यादेश विरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकमा जानकारी नदिइकनै अध्यादेश ल्याएका थिए। प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेश मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी हुन्।
Advertisement 1
राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी ऐन, २०६६ को पहिलो संशोधन अध्यादेश २०७७ विरुध्द सर्वोच्च अदालतमा अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन्।
									
										प्रकाशित  :२०७७ पुष १, बुधबार १२:१४																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            
 
                            

