श्याम माया गुरुङको अभिनय रहेको रातो रातो गाला सार्बजनिक

रातो रातो गाला गीत सार्बजनिक भएको छ। राष्ट्रिय संगीत कर्मी संघ रसुवाको प्रवक्ता श्याम माया गुरुङको अभिनय रहेको रातो रातो गाला सार्बजनिक भएको हो।
Advertisement 1
ज्ञानमाला म्युजिकको नयाँ प्रस्तुति तामाङ सेलो गीत “रातो रातो गाला” रोज मोक्तानको शब्दरसङ्गीतमा आशा लामा “ज्ञानमाला” को स्वर, सन्जिव ठकुरी, श्याम माया गुरुङ, दावा लामा र सोनी मगरको अभिनय रहेको छ । सो गीतमार्फत गीतकारले मायाँ प्रीतीको अहिलेको अवस्थालाई चित्रण गर्न खोजिएको छ ।
Advertisement 2
प्रकाशित :२०७८ माघ १२, बुधबार १२:५३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








