चिलिमेको १५% लाभांश पारित गर्न पुस २३ मा एजीएम

चिलिमे जलविद्युत कम्पनीकोले १५% लाभांश दिने प्रस्ताव पेश गर्नेछ । कम्पनीले वार्षिक साधारण सभा पुस २३ गते बस्ने भएको छ ।

Advertisement 1

१४ गतेसम्म मात्र कायम सेयरधनीले लाभांश हात पार्नेछन् । सभा कम्पनीको रजिष्टर्ड कार्यालय कमनमार्ग, महाराजगञ्ज काठमाडौंमा गुगल मिटबाट भर्चुअल माध्यममा बिहान ११ बजे बस्नेछ ।

सभामा कम्पनीकम्पनीले वर्षको नाफाबाट ७.५५ बोनस सेयर र ७.५५ नगद गरी कुल १५५ लाभांश दिन लागेको हो । कम्पनीले ४७ करोड १० लाख ५५ हजार ४४२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ४७ करोड १० लाख ५५ हजार ४४२ रुपैयाँनै नगद लाभांश बाँड्नेछ ।

प्रकाशित :२०७८ मंसिर २७, सोमबार १०:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry