नेपाल पुनर्बिमा कम्पनीको नाफा १ अर्ब १६ करोड ९४ लाख पुग्यो, प्रतिसेयर आम्दानी कति ?

नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विज्ञप्तीमा कम्पनीको मूनाफामा सामान्य बृद्धि देखिएको छ ।

Advertisement 1

अघिल्लो वर्ष यसैअवधिमा कम्पनीले १ अर्ब १२ करोड ६७ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । इन्सुरेन्सको नाफा बढेर १ अर्ब १६ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको कम्पनीको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपिएस) ११ रुपैयाँ ६९ पैसा, प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ १७ पैसा र प्रतिसेयर कुल सम्पतीको मूल्य २९३.३० रुपैयाँ रहेको छ ।

Advertisement 2

61a42abe38eb5.jpg

प्रकाशित :२०७८ मंसिर १३, सोमबार ०८:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry