त्रिविले गर्यो नतिजा प्रकाशित, कसरी हेर्ने ?
त्रिभुवन विश्वविद्यालयले एकसाथ विभिन्न तहको नतिजा प्रकाशित गरेको छ ।
Advertisement 1
परीक्षा शाखा बल्खुद्धारा २०७८ साल श्रावन महिनामा सञ्चालन भएको स्नातकोत्तर तह (भूगर्भ शास्त्र विषय दोश्रो वर्ष तेश्रो शत्र २०७५ र जल तथा मौसम विज्ञान विषय दोश्रो वर्ष तेश्रो शत्र २०७५) समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षाफल प्रकाशित भएको हो ।
नतिजा मन नपरेर पुनर्योग गर्न चाहनेहरुले नतिजा प्रकाशित भएको मितिले २० दिनभित्र आवेदन दिनुपर्नेछ । तपाईंलाई जानकारी गराउ त्रिविले गत २५ गते परीक्षाफल जारी गरेको हो ।
Advertisement 2
प्रकाशित :२०७८ कार्तिक २९, सोमबार ०८:३८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%