काठमाडौंमा १८ वर्षमाथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप दिइने

भोली (सोमबार) देखि काठमाडौं जिल्लामा कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ ।

Advertisement 1

तीन दिनसम्म चल्ने खोप कार्यक्रमअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए । खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौैंले जनाएको छ ।

प्रकाशित :२०७८ आश्विन १०, आईतवार ११:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry