प्रतिनिधिसभाः फोहरमैला व्यवस्थापन विधेयक प्रस्तुत

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गरेका छन्।
Advertisement 1
बैठकमा सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै पनि सूचना प्राप्त नभएपछि मन्त्री लम्सालले विधेयक प्रस्तुत गरेका हुन्।
प्रकाशित :२०८३ आश्विन ७, बुधबार १४:०८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








