निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं। नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ।

Advertisement 1

राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने जनाएको छ।

राष्ट्र बैंकका अनुसार घटीमा रु १० करोड र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म गर्न सकिनेछ।

प्रकाशित :२०८३ भाद्र ३१, बुधबार १५:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry