प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले हरितालिका (तीज)का अवसरमा शुभकामना दिएक छन। आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले भनेका छन्, “सम्पूर्णमा हरितालिका तीजको हार्दिक शुभकामना।”
Advertisement 1
आज मुलुकभर हरितालिका तीज मनाइँदैछ।
प्रकाशित :२०८३ भाद्र २९, सोमबार ११:५४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








