राष्ट्रपतिबाट पशुपतिमा पूजाआराधना

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको हित र कल्याणको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन्।
Advertisement 1
प्रथम महिला सविता पौडेलसहित उनी पशुपतिनाथ गई देश र जनताको कल्याणको कामना गर्दै आज बिहान मन्दिरमा पूजाआराधना गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। त्यस अवसरमा उनले पुजारीबाट फूलप्रसादसमेत ग्रहण गरेकी थिइन्।
प्रकाशित :२०८३ भाद्र २३, मंगलवार १३:२८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








