राष्ट्रियसभा बैठक प्रारम्भ

काठमाडौं। राष्ट्रियसभा बैठक प्रारम्भ भएको छ।
Advertisement 1
सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
प्रकाशित :२०८३ भाद्र १६, मंगलवार १३:५१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








