३७ जना नायब सुब्बाको सरुवा (सुचि सहित)

काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३७ जना नायब सुब्बाको सरुवा गरेको छ।
Advertisement 1
मन्त्रालयले २०८३ भदौ ३ गते गरेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग तथा कार्यालयमा कार्यरत नायब सुब्बाहरूलाई सरुवा तथा कामकाजका लागि विभिन्न निकायमा खटाइएको हो।
Advertisement 2
मन्त्रालयले आवश्यकताका आधारमा कर्मचारीको व्यवस्थापन गर्दै ३७ जना नायब सुब्बाको सरुवा गरेको जनाएको छ।
सुचिः
प्रकाशित :२०८३ भाद्र ४, बिहीबार १३:००
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








