राष्ट्रियसभा बैठक साउन २७ गते

काठमाडौं। राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ। अर्को बैठक यही साउन २७ गते अपराह्न १ः१५ बजे हुने भएको छ।

Advertisement 1

संसद् सचिवालयका अनुसार सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम साउन २७ गते बुधबार बस्ने गरी पुनःनिर्धारण गरेका हन्।

प्रकाशित :२०८३ श्रावण २२, शुक्रबार १२:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry