आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सोमबारको तुलनामा सुन तोलामा रु ४ हजार ३ सय घटेको छ भने चाँदी पनि रु १ सय ३५ ले घटेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ८४ हजार २ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ३ सय १० कायम भएको छ।
हिजो सोमबार छापावाल सुन प्रतितोला रु २ लाख ८८ हजार ५ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ४ सय ४५ प्रतितोला कायम भएको थियो।
प्रकाशित :२०८३ श्रावण १२, मंगलवार १३:०४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








